Logo

प्रमुख समाचार

कुलमान घिसिङको कार्यकाल सकिदै



नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिदैछ । स्वच्छ छवि भएका घिसिङले विगत लामो समयदेखी नेपालमा हुँदै आएको लोडसेडिङ अन्त्य गर्दै चर्चा कमाएका थिए ।

घिसिङको चार वर्षे कार्यकाल आगामी भाद्र २९ गते सकिदैछ।  २०७३ सालको भदौ २९ प्राधिकरणको जिम्मेवारी समालेका घिसिङले करिव २२ घण्टाको लोडसेडिङ अन्त्य गर्दै घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा तर्फ लिन सफल भएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार १७:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।