पछिल्लो २४ घण्टामा नेपालमा थप २१०जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै बुधबार १४६ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किएका छन । नेपालमा हाल सम्म निको भइ घर फर्किनेको संख्या १४ हजार २१पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





















प्रतिक्रिया