Logo

स्वास्थ्य

प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना पुष्टि



विश्वव्यापी कोरोना भाइरस महामारी नेपालमा तिब्र गतिमा फैलिरहेको छ । नेपालमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी विशेष गरि यसको चपेटामा परेका छन् । त्यस्तै बिहिबार प्रहरी प्रधान कार्यालयमा कार्यरत थप नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जना संक्रमित थपिएको पुष्टि गरेका छन् उनीहरुलाई संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । संक्रमित मध्ये संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन्।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार १३:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।