Logo

सुनको मूल्यको ओरालो यात्रा, आजपनि घट्यो सुनको मूल्य



नेपाली बजारमा बुधबार सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९५ हजार ५ सय रूपैयाँ कायम भएको छापावालाको मूल्य बुधबार ९४ हजार ३ सय कायम गरेको हो । मंगलबारपनि १७ सय रुपैयाँले घटेको सुनको मूल्य कायम भएको थियो । 

महासंघका अनुसार बुधबार तेजावी सुनको प्रति तोलाको मूल्य ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ११ सय ९० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  १२ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।