नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले संसारमा सबैभन्दा ठूलो र आनन्द सत्य तथ्य समाचार पढदा आउने बताएका छन । अनलाइनपाना डट कमको छैठौँ वार्षिकोत्सवमा खतिवडाले संसारमा सबैभन्दा बढी आनन्ददायी क्षणको प्रसंग सुनाउँदै सत्य तथ्य समाचार पाउने क्षण आफूलाई आनन्ददायी क्षण हुने बताए । उनले भने –‘संसारमा सबैभन्दा आनन्ददायी क्षण कुन हुने भन्नेमा कसैले के भने कसैले के मलाई सत्य तथ्य समाचार थाहा पाउँदा हुन्छ । अनलाइन पाना त्यही दिशामा अघि बढेको छ ।’















प्रतिक्रिया