Logo

स्वास्थ्य

थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप १३१३जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।

त्यस्तै शुक्रबार थप १४५५ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस मुक्त हुनेको संख्या ५१८६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ४ : ०६ बजे