नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप १३१३जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।
त्यस्तै शुक्रबार थप १४५५ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस मुक्त हुनेको संख्या ५१८६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया