Logo

विचार / ब्लग

ओली हराएको एक वर्ष 



हाम्रा प्रधानमन्त्री केपि ओली  सिंहदरबारबाट हराएको एक बर्ष भएछ  । आज उपस्थित  हुने समाचार आयो । सदनमा पनि प्रधानमन्त्री हराउनु भएको  छ । सभामुख महोदय, प्रधानमन्त्रीलाइ संसद भवनमा उपस्थित  हुन रुलिङ गर्नु पर्यो।

बालुवाटारको अध्यारो कोठाबाट गरेका निर्णय  अमान्य घोषणा गर्नु पर्‍यो । संसदमा जनताका कुरा भन्ने प्रधानमन्त्री चाहियो ।

(पूर्व सांसद एवं नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको विचार )

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार १४:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।