Logo

गण्डकी प्रदेश

कर्णाली प्रदेशमा देउवा प्यानल टिमसहित मैदानमा



सुर्खेत । कर्णाली प्रदेशमा टिमसहित देउवा प्यानल मैदानमा उत्रिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा प्यानल मैदानमा उत्रिएको हो ।

सभापतिमा ललितजंग शाही, उपसभापतिमा कालीबहादुर सहकारी र सनत कार्की महामन्त्रीमा कृष्ण रोकाया र निरन्जन केसी सह-महामन्त्रीमा उपेन्द्र थापा (खुला) एकराज डाँगी (खुला) रामछायाँ शाही (महिला) लगायतका सदस्य देउवा प्यानलबाट मैदान उत्रिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार १६:४७   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।