Logo

खेलकुद

काग्लिरीलाई हराउँदै युभेन्ट्स विजयी



काठमाडौं । इटालिएन सिरी ए फुटबलमा युभेन्ट्सले काग्लिरीलाई २–० गोलले हराएको छ ।

गएराती भएको खेलमा युभेन्ट्सलाई जिताउन मोइस किन र फेडेरिको बर्नार्डेस्चीले गोल गरे ।

जितपछि युभेन्ट्स १९ खेलबाट ३४ अंकसहित लिगको पाँचौ स्थानमा छ भने काग्लिरी रेलिगेसनमा छ ।

अर्को खेलमा गिनोया र एटलान्टाले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार ०८:१६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।