Logo

समाचार

दुई फरक ठाउँमा २ जना मृत अवस्थामा फेला



सिरहा, गोलबजार नगरपालिका ९३ स्थित नमुना वस्ती बस्ने धनुषा गोदार घर भएकी मागी खाई हिँड्ने ४० वर्षीया कीडन्डा बाली भन्ने हिरा देवी सदाय आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका ११ बस्ने ललितपुर, ललितपुर महानगरपालिका९४ घर भएकी ५० वर्षीया सुमीत्रा सुनार सोही ठाउँस्थित तिनाउ खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १३:०६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।