दोलखा । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर २ ठेगालघ्युका किसान पदमबहादुर घिसिङ नगतसहित सम्मानित भएका छन् । उनले १४ किलोको मुला उत्पादन गरेका थिए ।
किसान घिसिङलाई शैलुङ गाउँपालिकाले आज एक कार्यक्रम गर्दै ७ हजार नगद सहित सम्मान गरेको हो । पालिकाले कृषि विकासलाई जोड दिन र किसानहरूमा उर्जा पैदा गर्न यसरी सम्मान गरिएको जनाएको छ ।




















प्रतिक्रिया