Logo

अन्तर्राष्ट्रिय

भारतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु



काठमाण्डौं । भारतको कानपुरमा आइतबार राति तीव्र गतिमा रहेको विद्युतीय सिटी बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बस कारसँग ठोक्किँदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बसले तीनवटा कार र केही मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । बीबीसी

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार ०८:५६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।