Logo

समाचार

श्रीमान् विदेश हुनासाथ श्रीमतीमाथि कुदृष्टि



अहिलेको सन्दर्भमा प्राय सबै घरमा कोही न कोही रोजगारको शिलशिलामा विदेश गएको छ । त्यही विदेश गएको मौका छोपेर समाजमा अप्रीय घटना पनि घट्ने गरेका छन् ।


श्रीमान् विदेश गएको छ भन्नसाथ महिलालाई हेरिने पुरुषको दृष्टिमाथि मह सञ्चारले चेतनामुलक भिडियो बजारमा ल्याएको छ । उक्त भिडियोमा सबै पुरुष एकैनासका हुँदैनन भन्ने कुरा भने खुलाइएको भने छैन । भिडियोमा पुरुषलाई एकै दर्जामा राखिएको छ ।
हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १३:२४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।