Logo

आजको तस्बिर

प्राय जनता एमसीसीको विपक्षमा, बानेश्वरको आजको तस्विर



लगातार सरिरहेको एमसीसीको टेबल आज संसदमा पेश हुने भएको छ । गठबन्धनमा विचार नमिलेपछि अघिल्ला दुई बैठक सरेका थिए । आज बसेको सत्ता गठबन्धनले एमसीसी टेबल गर्ने पक्षमा सहमति जनाएको छ ।

तर प्राय जनता एमसीसी पास गर्नु हुँदैन भन्ने पक्षमा नारा जुलुस गरिरहेका छन् । सधैँजसो आज पनि जनता बिरोध गर्न संसद भवन बानेश्वर पुगिसकेका छन् ।

व्यस्त ट्राफिक प्रहरी
जनता नारा जुलुस गर्दै
तैनाथ सुरक्षा प्रहरी

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १२:२४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।