लगातार सरिरहेको एमसीसीको टेबल आज संसदमा पेश हुने भएको छ । गठबन्धनमा विचार नमिलेपछि अघिल्ला दुई बैठक सरेका थिए । आज बसेको सत्ता गठबन्धनले एमसीसी टेबल गर्ने पक्षमा सहमति जनाएको छ ।
तर प्राय जनता एमसीसी पास गर्नु हुँदैन भन्ने पक्षमा नारा जुलुस गरिरहेका छन् । सधैँजसो आज पनि जनता बिरोध गर्न संसद भवन बानेश्वर पुगिसकेका छन् ।
























प्रतिक्रिया