Logo

अन्तर्राष्ट्रिय

ढल्यो गुरुत्वाकर्षणको इतिहास



बेलायतमा स्याउको एक रुख ढलेको छ । रुख ढल्नु सामान्य नै रहे पनि यस रुखले भने इतिहास बोकेको छ ।

सर आइज्याक न्युटनले पत्ता लगाएको गुरुत्वाकर्षणको नियम यही रुखबाट स्याउ खसेपछि निर्माण भएको थियो । बेलायतमा आएको आँधीमा उक्त रुख ढलेको हो । यस रुखको बदलामा पुनः अर्को रुख रोपिने जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार १३:२५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।