Logo

समाचार

संसद भवन बाहिर “नो एमसीसी” लेखेर राखिएको कुकर बम निष्क्रिय, यातायात सुचारु



संसद भवन बाहिर फेला परेको कुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । मध्य १२ बजे राखिएको बम कसले राखेको भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ ।

आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुईवटा मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार १२:४१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।