चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा. लि. अन्तर्गत संञ्चालनमा रहेको wwww.arthasanjal.com को डोमेन अब उपरान्त अर्थसंन्जाल मिडिया प्रा. लि. बाट सञ्चालमा आउने व्यहोरा जानकारी गराइन्छ । तसर्थ यस कम्पनीसंग कसैको दाबी बिरोध भएमा संम्पर्क गर्नुहुन संम्बन्धीत सबैमा यो सूचना प्रकाशित गरिएको छ ।
पुनश्चः सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्पर्क गरि सक्नुपर्ने छ । अन्यथा कम्पनी जवाफदेही हुनेछैन् ।
अध्यक्ष
नारायण प्रसाद अधिकारी
चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा.लि





















प्रतिक्रिया