Logo

समाचार

बलात्कार अभियोगमा पक्राउ परेका पल शाहसँग अदालतले बयान लियो



नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका ‘पल’ भनिने पूर्णविक्रम शाहको बयान सुरु भएको छ ।

एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनी तनहुँ प्रहरीको हिरासतमा छन् ।

प्रहरीले अदालतबाट यसअघि नै ७ दिनको म्याद थपेको छ । आज भने अदालतले उनीसँग बयान लिएको छ । आज पललाई भेट्न नायिका पूजा शर्मा तनहुँ पुगेकी थिईन् । हिजोमात्रै निर्देशक सुदर्शन थापा र उनकी पत्नी सुप्रिया कटुवालले पललाई भेटेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार १३:३६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।