Logo

समाचार

एमसीसी बिरुद्ध सयुक्त जनआन्दोलन



भर्खरै संसदबाट पारित भएको एमसीसीको बिरुद्ध १० पार्टीले सयुक्त जनआन्दोलन रुपमा आन्दोलन गर्ने भएका छन् ।

संसदबाट गरिएको राष्ट्रघाती एमसीसीको बिरुद्धमा यही फागुन २३ गते काठमाडौँको इन्द्रचोकमा बृहत बिरोध सभा पनि गर्ने भएको छ । १२ः ३० मा रत्नर्पाकमा भेला भएर १ः३० मा इन्द्रचोक पुग्ने कुरा अपील गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार १६:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।