भर्खरै संसदबाट पारित भएको एमसीसीको बिरुद्ध १० पार्टीले सयुक्त जनआन्दोलन रुपमा आन्दोलन गर्ने भएका छन् ।
संसदबाट गरिएको राष्ट्रघाती एमसीसीको बिरुद्धमा यही फागुन २३ गते काठमाडौँको इन्द्रचोकमा बृहत बिरोध सभा पनि गर्ने भएको छ । १२ः ३० मा रत्नर्पाकमा भेला भएर १ः३० मा इन्द्रचोक पुग्ने कुरा अपील गरिएको छ ।























प्रतिक्रिया