प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटिको बैठक सुरु भएको छ । बैठकममा यसअघि स्पष्टिकरण सोधिएका थप १२ नेतालाई कारबाहीको निर्णय गर्ने तयारी भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै प्रधानमन्त्री समेत रहेका पार्टि अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका १२ नेतालाई २४ घण्टे स्पष्टिकरण सोधिएको थियो ।
समयमा स्पष्टिकरण नदिएको भन्दै पार्टिले कारबाहीको तयारी गरेको हो । एमालेले आइतबार स्थीय कमिटिको बैठक बोलाएको थियो । विभिन्न कारणबाट सोमबार हुँदै आजको मितीको लागि स्थायी कमिटिको बैठक तय गरिएको हो ।





















प्रतिक्रिया