Logo

सानिमा इक्विटी फण्डले इकाइधनीहरुको लागि लाभांश दिने



सानिमा इक्विटी फण्डले इकाइधनीहरुको लागि लाभांश दिने घोषणा गरेको छ । फण्डले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट लाभांश दिन लागेको हो  । फण्डले इकाइधनीहरुको लागि ७ प्रतिशत (करसहित) लाभांश दिन लागेको हो । 

SAEF-Dividend-Announcement-Letter.jpg

प्रकाशित मिति : १८ आश्विन २०७७, आईतवार १२:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।