सानिमा इक्विटी फण्डले इकाइधनीहरुको लागि लाभांश दिने घोषणा गरेको छ । फण्डले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट लाभांश दिन लागेको हो । फण्डले इकाइधनीहरुको लागि ७ प्रतिशत (करसहित) लाभांश दिन लागेको हो ।

१८ आश्विन २०७७, आईतवार १२:२०
सानिमा इक्विटी फण्डले इकाइधनीहरुको लागि लाभांश दिने घोषणा गरेको छ । फण्डले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट लाभांश दिन लागेको हो । फण्डले इकाइधनीहरुको लागि ७ प्रतिशत (करसहित) लाभांश दिन लागेको हो ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आईतवार १२:२० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया