नेपाली बजारमा आज सुनको मूल्य २ बढेको छ । योसँगै आज कारोबार मूल्य ९४ हजार ५ सय रुपैयाँ प्रतितोला भएको छ। ने
शुक्रबार २ सय रुपैयाँले घटेर सुन तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबारका तुलनामा तोलामा ५ रुपैयाँले बढेको हो। आइतबार तोलाको १ हजार १ सय ८० रुपैयाँ पुगेको छ। शुक्रबार तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।




















प्रतिक्रिया