जनकपुर । प्रदेश २ का महन्थ ठाकुर समूहका चार मन्त्रीलाई बर्खास्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले जसपा अध्यक्ष ठाकुर समूहका चार जना मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री राउतले आइतबार साँझ ठाकुर समूहबाट मन्त्री बनेका जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन्।




















प्रतिक्रिया