गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको पुनर्बहालीविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय कुमार चुँडाल र सपना प्रधान मल्लको बेञ्चमा परेको छ।
गण्डकीसभाका सभामुख नेत्रनाथ अधिकारीले सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय वैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिएका थिए ।
यस अघि थापालाई न्यायाधीश कुमार चुँडालको एकल इजलासले पुनर्वहालीको आदेश दिएको थियो ।
प्रतिक्रिया