विराटनगर । विराटनगरमा कांग्रेसका नागेश कोइरालाले ४४३ मत ल्याएर अग्रता बढाएका छन् ।
१ हजार भन्दा माथि गन्दा उनलाई एमालेका सागर थापाले ३१५ मतसहित पछ्याइरहेका छन् । यस्तै उपमेयरमा एमालेकी शिल्पा कार्कीले ३६५ मत ल्याउँदा गठबन्धनका अमरेन्द्र यादवले २०६ मत प्राप्त गरेका छन् ।
१ लाख ३३ हजार १ सय ४२ मतदाता रहेको विराटनगरमा ८९ हजार ७ सय ८९ मत खसेको थियो ।
विराटनगरमा पहिले नेपाली कांग्रेसले जित हात पारेको थियो ।




















प्रतिक्रिया