Logo

मनोज अभिनीत ‘रे’ ट्रेलर सार्वजनिक



एजेन्सी : बलिउड अभिनेता मनोज बाजपेयी हालै रिलिज भएको वेब सिरिज ‘द फेमिली म्यान २’ को कारण चर्चामा छन् । बाजपेयीको यस वेब सिरिजमा रहेको अभिनयलाई फ्यानहरूले मन पराएका छन् । मनोज अब अर्को वेब शृङ्खलामा देखा पर्दैछन् । उनको आगामी वेब सिरिज ‘रे’ को ट्रेलर सार्वजनिक भएको छ । 

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १६:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।