Logo

प्रमुख समाचार

भरतपुरमा विजयले लिए अग्रता, जगन्नाथले भोट काटेपछि प्रचण्डपुत्री हार्ने संकेत



काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । माओवादीबाट मेयरकी उम्मेदवार रेणु दाहालले २४६५ मत ल्याउँदा सुवेदीले २४६८ मत ल्याएका हुन् ।

विजयले ३ मतको अग्रता लिएका हुन् । आइतबार राति ८ बजेको मत परिणामअनुसार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २७०१ तथा राप्रपाकी हिमला गुरुङले १९७५ मत पाएकी छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार २०:१२   :  बजे

1.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।