दाङ । दाङको बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका तुलसीराम पुन मगर ५ हजार ७४९ मतसहित निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भेषराज खत्रीले ३ हजार ३७८ मत प्राप्त गरे । उपाध्यक्षमा गठबन्धबाट नेपाली कांग्रेका भक्तबहादुर जिसी ५ हजार ९४४ मत प्राप्त गरी विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सरस्वतीकुमारी घर्तीले ३ हजार २६५ मत प्राप्त गरिन् ।
प्रतिक्रिया