Logo

प्रमुख समाचार

०७४ मा जो सँग हारेका थिए यसपटक उसैलाई हराए



प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नवराज अधकारी निर्वाचित भएका छन् ।

३ हजार ६ सय ७६ मतसहित अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीधर रोकाले ३ हजार ४ सय १९ मत ल्याएका छन् ।

०७४ मा रोका अधिकारीलाई पराजित गर्दै पालिका अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा भने काँग्रेस उम्मेदवार भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार २२:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।