Logo

प्रमुख समाचार

दाङको तुलसीपुर उपमहानगरमा एमालेको सुरुवाती अग्रता



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । नेकपा एमालेका टिकाराम खड्काले २०४ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी स्यानी चौधरीले २०७ र गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका जोगबहादुर रानाले १३२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार ०६:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।