Logo

अर्थ

गरिमा विकास बैंकले गर्‍यो ब्लुक्रस हस्पिटलसँग सेवामा छुट सम्बन्धि सम्झौता



गरिमा विकास बैंकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलसँग सेवामा छुट सम्बन्धि सम्झौता गरेको छ । सम्झौता अनुरुप, ब्लुक्रस हस्पिटलले सो विकास बैंकका मोबाइल बैंकिङ तथा डेविड कार्ड प्रयोगकर्ताहरूलाई स्टान्डर्ड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिनिङ प्याकेजमा ४५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरेकोे बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार १५:३२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।