Logo

आजको तस्बिर

जातीय पोशाकमा सजिएका धिमाल युवतीहरु (फोटोफिचर)



काठमाडौँ । नेपाल विभिन्न जातजाति र धर्म–संस्कृतिले भरिपूर्ण मुलुक हो भन्नेमा कुनै दुई मत छैन । त्यही विविधि जातजातिमध्येका एक धिमाल जाति पनि हुन्, जो पूर्वी नेपालका जिल्लाहरुमा बसोवास गर्छन् । झापाको दमक १० सेतुमारिमा आयोजित धिमाल जातिको जात्रि (ढंङढगे मेलामा) जातीय पोशाकमा सजिएका तीनै धिमाल युवतीहरु ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार १२:२८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।