Logo

अर्थ

संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा LIVE



काठमाडौं । अर्थमन्त्री जनर्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले आर्थिक वर्ष २०७९र८० को लागि बजेट प्रस्तुत गरिरहेको छ। अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आइतबार बजेट प्रस्तुत गरिरहेका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १६:१२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।