काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारीको भाडा घटाएको छ। यातायात व्यवस्था विभागले शुक्रबारदेखि लागू हुने गरि सार्वजनिक सवारीको भाडा घटाएको हो।
विभागका आनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत भाडा घटाइएको छ। त्यस्तै मालबाहक सवारीमा पहाडी बाटोतर्फ २.६ प्रतिशत र तराईतर्फ २.९ प्रतिशत भाडा घटाइएको हो।
इन्धनको मूल्यअनुसार स्वचालित भाडादर लागू हुने व्यवस्था भएसँगै विभागले भाडा घटाएको हो।
आयल निगमले शुक्रबारदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो।
यस्तो छ घटेको सवारी भाडादर





















प्रतिक्रिया