Logo

अर्थ

कर्णालीमा ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम



सुर्खेत । कर्णाली प्रदेश सरकारले बालबालिका सशक्तिकरणका लागि बैंकमा रकम जम्मा गरिदिने कार्यक्रम सार्वजनिक गरेको छ । 

कर्णाली प्रदेशको नीति तथा कार्यक्रममार्फत ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको’ भन्ने नारासहित सो कार्यक्रम तय गरेको हो । 

सो नीति तथा कार्यक्रम अनुसार छोरीको सशक्तिकरण तथा लैङ्गिक समानताका लागि ‘बैक खाता छोरीको सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई अभिलेखको समुचित व्यवस्थापन गनेरी प्रतिफलमुखी क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्दै निरन्तरता दिइने छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार ०९:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।