Logo

स्वाभिमान लघुवित्तको १ लाख ४८ हजार बढी कित्ता सेयर नेप्सेमा सूचीकृत 



स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा बिहीवार सूचीकृत भएको छ । 

कम्पनीको १ लाख ४८ हजार ४६६ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट वितरण गरेको २४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार १२:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।