Logo

आजको तस्बिर

क्यानडामा नेपाली राष्ट्रिय क्रिकेट टिमको अभ्यास (फोटोफिचर)



काठमाडौं । क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दैछ । घरेलु टोलीसँगको एकदिवसीय सिरिजका लागि क्यानडामा रहेको नेपालले आज ओन्टारियोविरुद्ध अभ्यास खेल खेल्न लागेको हो । नेपालले ओन्तारियोविरुद्धको खेलअघि अभ्यास गरेको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १४:१९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।