Logo

पछिल्लो २४ घन्टामा थप २०५९ जना कोरोना संक्रमित थपिए



पछिल्लोे २४ घन्टामा नेपालमा थप २०५९जनामा नयाँ कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै शुक्रबार जना कोरोना संक्रमित १६८० जना डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३,०२३ जना पुगेको छ ।

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  ४ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।