Logo

आजको तस्बिर

प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामाकरण गर्न माग गर्दै माइतीघरमा प्रर्दशन (फोटोफिचर)



काठमाडाैं । प्रदेश नम्बर १ लाई  लिम्बूवान किरात नामाकरण गरियोस् भन्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएकाे छ । प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो । 

प्रकाशित मिति : श्रावण ५, २०७९ बिहीबार  ३ : ०५ बजे