Logo

अर्थ

चालु वर्षकाे मौद्रिक नीतिले दुई थरी ब्याजदरको व्यवस्था गर्ने



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले दुई थरी ब्याजदरको व्यवस्था गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

जसमा उत्पादनमा जाने कर्जार अन्य क्षेत्रमा जाने कर्जाको ब्याजदर अन्तर कायम गर्ने बताएका हुन् । जसले उच्चदरको आर्थिक वृद्धिदरलाई सर्पोट गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १६:३८   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।