कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेशियामा आइतवार मृत्यु भएको छ ।
मलेशियामा रोजगारी गर्दै आएका देउवाको हृदयघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुर प्रमुख हेमराज ओझाले बताए ।
देउवा १५ वर्षदेखि मलेशियामा रोजगारी गर्दै आएका थिए ।





















प्रतिक्रिया