Logo

प्रमुख समाचार

श्रीमद्भागवत पुराणमा कति हजार श्लोक छन् ? प्रश्नोत्तर कार्यक्रम (अङ्क–८४)



१. राजा फेरिए संवत् फेरिने देश कुन हो ?

क) जापान ख) बेलायत
ग) अमेरिका घ)मंगोलिया

२.विश्वको कुन एकमात्र जनावर सबै बायाँ हाते हुन्छन् ?

क)बाँदर ख) चिम्पान्जी
ग)पोलार वियर घ) लोर्खके

३.भारतमा हिन्दी पछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ?
क) तामिल ख) मनिपुरी
ग) तेलगु घ) गुजराति

४.नेपालमा नेपाली भाषापछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ?
क) तामाङ ख)मैथली
ग)लिम्बू ग)नेवारी

५. तेजाव बनाउदा कुन ग्यास नभई हुदैन ?
क) हाइड्रोजन ख) हिलियम
ग)अक्सिजन घ)लिथियम

६.रोजर ब्लेड माथिपनि हिड्न सक्ने जनावर कुन हो ? चिप्लेकिरा

क) सर्प ख) छेपारो
ग) माउसुली घ) चिप्लेकिरा

७. संसद नभएको विश्वको एकमात्र देश कुन हो ?
क)साउदी अरेयिबा ख) भुटान
ग) इरान घ) नर्वे

८. महाकवि लक्ष्मी प्रसाद देवकोटाले कतिवटा भाषा वोल्न जान्दथे ?

क)७ ख) ५
ग) ११ घ) ९

९.पछाडिबाट हिँड्न नसक्ने जनावर कुन हो ?
क) बाँदर ख)कंगारु
ग) बँदेल घ) साँढे

१०. श्रीमद्भागवत पुराणमा कति हजार श्लोक छन् ?
क) १८ हजार ख) १२ हजार
ग) ३४ हजार घ) ९ हजार

११. नेपालको पाँच सयको कागजी नोटमा कुन जनावरको चित्र छ ?
क) सेतो बाघ ख) चितुवा
ग) गाई घ) जोडी बाघ

१२. संसारमा सवैभन्दा बढी रक्सी पिउने कुन देशका नागरीक हुन ?
क) जर्मनी ख) रसिया
ग) युक्रेन घ) कोरिया

१३. विश्वमा सवैभन्दा बढी सार्वजनीक विदा दिने मुुलुक कुन हो ?
क) भारत ख) चीन
ग) नेपाल घ) बेलायत

१४. विश्वमा सबैभन्दा बढी प्रजाती भएको जीव कुन हो ?
क) माछा ख) जुका
ग)सर्प घ) मुसा

Answer Key:

१.क २.ग ३.ग ४.ख ५.क

६.घ ७.क ८.घ ९.ख १०.क

११.घ १२.क १३.ग १४.ख

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार ०५:३०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।