Logo

खेलकुद

केन्यासँग हार्यो नेपाल, शृंखला २-२ को अवस्थामा



काठमाडौं । केन्या विरुद्धको चौथो टी-२० आईमा नेपाल ७ रनले पराजित भएको छ । लो स्कोरिङ थ्रीलर म्याचमा रोहित पौडेलले ४७ रन बनाए पनि नेपालले केन्याले दिएको १०२ रनको लक्ष्य पूरा गर्न सकेन ।

नेपालले ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेपाललाई जितका लागि १२ रन चाहिएको थियो । तर रोहित पाँचौ बलमा आउट भए भने नेपालले जम्मा ४ रन मात्र बनाउन सक्यो ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार १९:१४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।