Logo

कर्पोरेट फोकस

क्लबहिमालयनगरको टउच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा



कोभिड १९ लकडाउनको कारण सेवाबन्द रहेको नगरकोटको उत्कृष्ट होटल क्लबहिमालयनगरको टउच्च स्वास्थ्य सुरक्षाका साथपुनः सञ्चालनमाआएको छ । पाहुनाहरुको स्वास्थ्यलाई प्रमुखप्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपालपर्यटन बोर्डको स्वास्थ्य सम्बन्धीनिर्देशिकालाई उच्चपालनागर्दै सिमितपाहुनालाई मात्र सेवादिने र७२ घण्टै रुम क्लिन साइकलको नियमपालनागर्दै पाहुनालाई बिहान छिटो चेकइन र दिउँसो ढिलो चेकआउट गर्न पाउने सुविधालागू गरिएकोे छ । 

 

पुनः सञ्चालनमाआएको अवसरमाआउदै गरेको चाडपर्वलाई लक्षित गरी होटलले फेस्टिभ विशेष अफर समेत ल्याएको छ । अन्य समयमा नेपाली रुपैया नेट ११ हजार पर्ने मुल्यको यस अफरमा एक जोडीलाई प्रति रुम ६ हजारमा बेड एण्ड ब्रेक फास्ट समावेश गरिएको छजसमा डिलक्स रुमको सुविधा, बेभरेजमा १० प्रतिशत छुट, दोस्रो पटकको बुकिङ्गमा १० प्रतिशतको डिस्काउन्ट भौचरका साथै २ गिलास वाइनलगायतथुप्रै अन्य सुविधाहरु समेत लिन सकिने छ । यस योजनामाशर्तहरु भने लागूहुनेछ ।नगरकोटको उत्कृष्ट स्थानमाअवस्थित यस होटलबाटविश्व कै उत्कृष्ट मौषमीवातावरणमा मनोरम हिमालीश्रृङखलाको अवलोकनको आनन्दलिन सकिने छ । 

२०१९मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल विश्वकैं उत्कृष्ट मध्येको ४० वर्षको ईतिहास भएको क्लबहिमालयएस होटेल्सको एउटा अंगको रुपमा पर्दछ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ६ : ५९ बजे