Logo

अर्थ

स्वास्थ्य सामग्री उत्पादक संघको महासचिवमा बस्याल चयन



काठमाडौं । स्वास्थ्य तथा सौन्दर्य सामग्री उत्पादक संघ नेपालको महासचिवमा शोभाकान्त बस्याल चयन भएका छन् । संघको प्रथम महाधिवेशनले युवा व्यवसायी बस्याललाई सर्वसम्मत केन्द्रीय महासचिव चयन गरेको हो ।

बस्याल जयकाली जडिबुटी कम्पनी प्रा.लिका प्रबन्ध निर्देशक हुन् । प्रा.लिले ओखती ब्राण्डमा साबुन तथा सौन्दर्य सामग्रीहरु उत्पादन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १६:३३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।