Logo

अर्थ

यस्तो छ आजको विनिमय दर (हेर्नुहोस् सूची)



काठमाडौं । मंगलवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.३४ रुपैयाँ र बिक्री दर १२७.९४ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । 

यस दिन  युरोपियन युरोको प्रति युरो खरिद दर १२७.०३ रुपैयाँ र बिक्री दर १२७.६३ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार ०६:३८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।