Logo

अर्थ

आज विदेशी मुद्राको भाउ कुन देशको कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ । जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ४० पैसा र बिक्री दर ८४ रुपैयाँ ७९ पैसामा आइपुगेको छ ।

अमेरिकी डलर १ को खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिद दर १२५ रुपैयाँ ३१ पैसा तथा बिक्री दर १२५ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४० रुपैयाँ ३८ पैसा र बिक्री दर १४१ रुपैयाँ ३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार ०९:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।